Tuesday, January 19, 2010

चिसोका कारण बादी बस्तीमा सास्ती







 मेगराज खड्का
 रुकुम/खोलाको किनारमा वसोवास गर्ने रुकुमेली वादी समुदायहरुलाई पटक पटक बिभिनन समस्याले सताईरहेको छ । यसअघि रुकुममा महामारी रुपमै lmैलियको झाडापखालाको प्रभाब,अन्य समय सगै दशै तिहारको समयमा खाध्यन्न समस्या त सताउनु सतायो । तर फेरी पनि चिसो समयले उनीहरुलाई सताउनु सताएको छ । चिसो समदहैको मुखमा भोकमरीको समस्या देखापरेको छ । आजभोली जोसुकै मानिसले पनि चिसो समय भएकाले तातो तातो कपडा प्रयोग गर्ने गछौ । तर खोलाको किनारमा झुप्रो वनाएर वस्ने रुकुमेली बादिहरु भने चिसो समयमा सचसियरै बसेका छन । तातो कपडाको अनुभब छैन उनीहरुलाई ।
जिल्लाको एक दर्जन गाविस भन्दा वढी स्थानमा खोलाको किनारमा टहरा वनाएर वसीरहेका वादी परिवार लाई समय अनुसारको जाडो बढ्न थालेपछि यस्तो समस्या आएको हो । टहरामा लाजढोकनको लागि पनि भौ भौको कपडा छ यो चिसो समयमा आर्नेको त के कुरा दिनभरि माछा मार्न खोलामा जान्छु ,तर माछा पातलीयकोले माछा जालमा पर्दैन आठविसकोटमा खोलाको किनारमा तिन वर्षदेखी वसोवास गरेदै आएका भिमवहादुर वादी भन्छन । शिक्षा स्वास्थ्य शुद्धखाने पानी लगायतका आधारभुक्त आवश्यकता वाट बन्चित उक्त बादि परीबारहरु पछेल्लो समयमा आएर जाडोले सताउन थालेपछि निकै बिचल्लीमा परेका छन । रातआ रामो्र ओढ्ने कपडा नभएपछि युबा बादि भन्दा वुढावुढी र वालवालिकाहरुमा एसको प्रभाब झन परको हो । दलित जाती मध्यको पिछडिएको वर्गको रुपमा चिनीने वादी जातीमा परको यस्तो समस्याले वालवालिकाहरु मात्रै नभई वृद्धहरुमा हातखुट्टा सुन्निने जरो आउने ,टाउको दुख्ने ,र्टाईफइड हुने समस्या देखिएको ७० वषिर्य राजन वादीले जानकारी दिए ।
उनले गुनासो पोखे वावु साझ विहान खाने पनि केही छैन यस्तो चिसाले सताएको छ । हाम्रो आवाज लेखिदिनु र राहतको लागी पहल गरिदिनु पयो उनले भने । आखा भरि आसुको ढिका रिङगाउदै विरामी दुरपती वादीले भने विरामी छौ उपचार गर्ने पैसा छैन रेडक्रशले दिएको पाल सिकाउदै यस्तो चिसोमा वसेका छौ के गरेर दिन काट्ने दुखेसो पोखिन । दलित पत्रकार प्रबीर ददेलले सुकुम्वासी वनेर खोलाको किनारमा वसेको वादी परिवारलाई बिभिन्न समयमा हुने बिबिध समस्यालाई सबन्धीत निकायले नहेरेको बताए । राज्यले आर्थिक वर्षा महगी र्रकर्मचारीको तलव वृद्धी गर्नु भन्दा वादी परिवारलाई राज्यले उचित व्यवस्था मिलाए राम्रो हुन्थो भन्छन । यसरी हरेक वर्षरोग र भोक वाट हजारौ वादी परिवार लगाएत र्सवसाधारण जनताहरु मृतुको मुखमा परेका छन । यसलाई राज्यले नै उचित व्यवस्था मिलाए नेपालमा रोग र भोगवाट मर्नु पदैन्थ्यो कि - रुकुमको बिभिन्न गा.बि.स.को खोलाको किनारमा लगभग पन्ध्रसयवढि वादि परिवार रहेको गैरसरकारी संस्थाहरुको तथ्याङ्कले देखाएको छ । ।

No comments: