गणेश वि.क.
रुकुम: रुकुमका चार सभासद्को संसद कोषको सबै रकम जिल्लाको सामाजिक,आर्थिक तथा भौतिक पर्ुवाधार निर्माणमा खर्च गरिने भएको छ । यसपालिको ससंद विकास कोषको रकम रुकुममा चार सभासद्को चालिस लाख आएको छ ।
रुकुमका पा“च सभासद जर्नादन शर्मा, जुनकुमारी रोकामगर, लोकेन्द्र विष्ट, कमला रोका र विमला केसीमध्ये के.सी. अर्घखा“ची जिल्लाबाट समानुपातिक प्रणालीबाट सूचिकृत भएकोले चारजना सभासद्हरुको संसद विकास कोषको रकम मात्र जिल्लामा आएको एकीकृत नेकपा माओवादी रुकुमले जनाएको छ ।
खानेपानी योजना, विद्यालय भवन निर्माण तथा मर्मत, स्वास्थ्य, सडकका लागि क्षेत्र नं. १ मा १७ लाख र क्षेत्र नं. २ मा १७ लाख छुट्याइएको छ । यसरी नै सामाजिक क्षेत्रअर्न्तर्गत पत्रकार महासंघको अक्षय कोषका लागि एक लाख, मगरहरुको चिहान जग्गा खरिदका लागी एक लाख, बलिदान जनकम्युनलाई दर्ुइ लाख र द्धन्द प्रभावित बालबालिकाहरुलाई दर्ुइ लाख गरी चालिस लाख रकम विनियोजन गरिएको छ ।

No comments:
Post a Comment