रुकुमः रुकुम जिल्लामा द्वन्द्वको समयमा क्षत्रि्रस्त भएका प्रहरी चौकीहरुको पुननिर्माण नहु“दा लोकतन्त्रपछि पुनस्थार्पना भएका अधिका“श प्रहरी चौकीहरु भाडामा रहेका छन ।
जिल्ल्ाा प्रहरी कार्यालयका अनुसार लोकतन्त्रपछि स्थापना भएका १९ प्रहरी युनिटहरु मध्ये १७ युनिटहरुका घर भाडामा बसेका छन । द्वन्द्वका समयमा २३ प्रहरी युनिटमध्ये १७ प्रहरी युनिटका भवनहरुसमेत क्षत्रि्रस्त भएका थिए ।
'क्षति भएका प्रहरी चौकीहरुको पुननिर्माण नहु“दा समस्या भएको छ भने जिल्लामा दर्ुइवटा प्रहरी कार्यालय वाहेक सवै भाडामा रहेको प्रहरी निरिक्षक यादबराज उप्रेतीले बताएका छन ।
उप्रेतीका अनुसार जिल्ल्ाा प्रहरी कार्यालय र विमानस्थल सुरक्षा गार्ड सल्ल्ो मात्र आप\mनै भवनमा छन ।
चिठ्ठी पत्र नै बन्द भए जिल्ला हुलाकमा
रुकुमः रुकुमको जिल्ला हुलाक कार्यालयमा चिठी नआउदा र्याक रित्ता हुने गरेका छन । गाउँ-गाउँमा संन्चारको सुबिधाको पहुच भएपछि हुलाकबाट पठाउने चिठी पत्रहरु कसैले नपठाउँदा र्याक रित्ता हुने गरेका हुन । मोबाइल , फोन इन्टरनेट सुबिधा जिल्लामा भित्रीएपछि सुचनाको आदानप्रदान गाउँबाटै हुने भएकोले गाउँबाट चिठी पत्र गाँउको इलाका हुलाक कार्यालयमा नआएपछि डाँक रित्तो आउने भएकाले सदरमुकाममा रहेको जिल्ला हुलाक कार्यालयमा र्यारक रित्तो हुने गरेको जिल्ला हुलाक कार्यालय रुकुमका अधिकृत मनीकुमार पोख्रेलले बताउनुभएको छ ।
धनवीर दाहाल

No comments:
Post a Comment