विरवहादुर मल्ल
रुकुम: रुकुमको चौरजहारीमा रहेको एक मात्र जिल्लाको आयर्ुर्वेदिक स्वास्थ्य केन्द्रमा केही महिनादेखि औषधीको अभाव हु“दा विरामीहरु मर्कामा परेका छन् ।
आर्थिक वर्ष२०६६/०६७ को लागि गएको साउन, भदौ महिनाभित्र आयर्ुर्वेदिक औषधी विभागवाट जिल्लामा उपलव्ध भइसक्नु पर्नेमा अझैसम्म उपलव्ध नहुँदा स्वास्थ्य केन्द्रमा औषधीको अभाव भएको हो ।
आयर्ुर्वेदिक औषधीको राम्रो प्रभाव पर्न थालेपछि यस स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि ६० जनासम्म विरामी आउने भएपनि औषधी अभावका कारण विरामीहरु प्राइभेड अस्पतालमा जान वाध्य भएका छन् ।
स्वास्थ्य केन्द्रमा पुगेका विरामीहरु औषधी अभाव हँंदा र्फकने अवस्था सृजना भएपछि संस्थाले थोरै औषधी उत्पादन गरी उपचार गरेता पनि पर्याप्त जडीवुडी नहुंदा र औषधी प्रसोधन गर्ने मेसीन सानो हुंदा विरामीको अनुसार औषधी पर्याप्त हुन नसकेको कार्यालय प्रमुख डा.भक्तबहादुर केसीले बताउनुभयो ।

No comments:
Post a Comment