Sunday, January 31, 2010

एक सय ३८ जना आखाका विरामीको अप्रेसन

विरवहादुर मल्ल
रुकुम: राप्ती आँखा अस्पताल दाङ्गको प्राविधिक सहयोग र लाइन्स क्लव रुकुमको आयोजनामा हिजोदेखि रुकुमको चौरजहारीमा शुरु भएको २ दिने निशुल्क आँखा शिविर आज सम्पन्न भएको छ । सामान्य दृष्टी दोषी भएका विरामीहरु भन्दा विषेश गरी मोतिविन्दु अप्रेसन गर्ने उदेश्यले सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा रुकुम, जाजरकोट, सल्यान र सर्ुर्खेत जिल्लाका विभिन्न गाविसहरुबाट ७ सय ७० जना आँखाका विरामीहरुले उपचार गराएका छन् । जसमध्ये एक सय ३८ जना मोतीविन्दु भएका आखाका विरामीहरुको अप्रेसन गरिएको छ ।

No comments: