Saturday, February 20, 2010

गाईको आक्रमणबाट महिलाको मृत्यु

रुकुम: रुकुममा दूध दुदै गरेको गाईले हानेर एक महिलाको मृत्यु भएको छ । गोतामकोट गाविस- ५ रगालकी ५५ वषर्ीय नन्दकुमारी मल्लको गाइको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । विहान गाई दुदै गर्दा उहा“लाई गाइेले छात्तीमा खुट्टाले हानेपछि घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

No comments: