भुपेन्द्र केसी
रुकुम: सवैको साझा समस्या हो साँझ र विहान के तरकारी खाने - यो समस्याले चाहे धनि नै किन नहोस र गरिव पनि, सवैलाई छोएकै हुन्छ । ठिक यस्तै समस्या थियो चालिस महिना अघि पीपल गाविस वडा नं. ९ निवासी ३५ वषर्ीय प्रताप पौडेललाई साँझ विहान के तरकारी खाने भन्ने कुराले साह्रै पिरोल्थ्यो । सिंचाईको सुविधा भएपनि आवश्यक ज्ञान अनुभव र तालिमको अभावमा तरकारी उत्पादनको चासो थिएन पौडेललाई । तर वरदान सावित भयो जीटीजेटले तीन वर्षपहिले र्सर्ुखेतमा दिएको १३ दिने तरकारी उत्पादन तालिम ।
तालिमबाट सिकेका कुराहरुलाई ब्यबहारिक रुपमा कार्यान्वयन गर्दै जाने क्रममा उहाँ पीपल गाविसकै एक अनुभवि कृषकको रुपमा परिचित हुनुभएको छ । तरकारी खेती सुरु गरेदेखि अहिलेसम्म रासायनिक र किटनासक औषधि प्रयोग नगरेर तरकारी राम्रो उत्पादन गरेको मिठो अनुभव छ पौडेल सँग । आफैले घरायसी बोट विरुवा तथा विभिन्न किसिमका जडिबुटीको किटनासक औषधी निर्माण गरेर प्रयोग गर्दै आएको बताउनुभएको छ ।
घरायसी किटनासक औषधीका कारण माटोमा कुनै समस्या नदेखिएको र तरकारी अहिले राम्रो उत्पादन भएको कृषक पौडेलले बताउनुभयो । तरकारी खेति सुरु गर्दा लगाएको गहँु वाली नपाक्दै त्यस स्थानमा खनेको देखेर गाउँका अन्य मानिसहरुले विभिन्न खालका आरोप लगाउँदै नकरात्मक तरिकाले हेरेको तितो सत्य सम्झँदै भन्नुभयो-आवश्यक खर्च कटाएर तरकारी बालीबाट एक सिजनमा ६० हजार भन्दा बढी आम्दानी हुन्छ ।
वजार अभावका कारण तरकारी खेति बाट चाहे जति आम्दानी हुन नसकेको पाँैडेलल्ो दुख ब्यक्त गर्नुभयो । आफुले तरकारी उत्पादन गर्नु भन्दा पहिले उक्त जग्गामा मकै र गहुँ गरी अहिले तरकारी खेतीबाट भएको आम्दानि भन्दा तिन गुणा कम उत्पादन हुने गरेको बताउनुभयो । तरकारी उत्पादन गर्न जत्तिकै कठिन छ, त्यत्तिकै बजारको पनि कम समस्या रहेको छैन पीपलमा । तरकारी उत्पादन गरेर पनि के गर्ने - बजार छैन । कित खलंगा नै लिनर्ुपर्छ कित तरकारीको डोको बोकेर प्रत्येक गाउँ गाउँमा डुल्नु पर्ने बाध्यता रहेको पौडेलले बताउनुभयो ।
जिटीजेट संस्थाले त्यस क्षेत्रमा काम थाल्नु भन्दा पहिला त्यहाँका स्थानीय वासीहरुले गहुँ र मकै बाहेक अरु कुनै पनि खेती नगर्ने चलन बाट माथि उठेर अहिले सबैको घर घरमा आफुलाई खाने तरकारी खेतीको विकास भएको संस्थाका एक कर्मचारीले बताउनुभायो । पौडेलको जीवन परिवर्तन देखेर तरकारी खेतीमा आकर्सर्ीीभएका त्यस क्षेत्रका मानिसहरुलाई आधुनिक तरकारी खेती देखि लिएर खाद्यान्न खेतिको तालिम दिएमा थप कृषीै प्रणालिमा सुधार आउने त्यस क्षेत्रका मानिसहरुको भनाई रहेको छ ।

No comments:
Post a Comment