धनवीर दाहाल
रुकुम: सिन्धुपाल्चोक जिल्लाको घोरपानी गाबिसमा ४ मा घर भएका एक व्यक्तिको रुकुम चौखाबाङ्गमा पुराना भाँडा खरिद गर्न आएको बेला भिरबाट लडेर मृत्यु भएको छ ।
पुराना भाँडा खरिद गर्नको लागी सिन्धुपाल्चोकबाट रुकुम आएका ५६ बर्षा टिकाबहादुर मैनालीको चौखाबाङ्ग गाबिसको वडा नं ६ मा बाटोमा हिड्दै गर्दा एक्कासी भिरबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मैनालीको लासलाई आफन्त समक्ष बुझाउन स्थानियबासीहरुले पहल गरिरहेको बताइएको छ ।

No comments:
Post a Comment