लक्ष्मण केसी
रुकुम: बाह्र वर्षम्म जिल्ला शिक्षा अधिकारी विहिन रुकुम जिल्लामा बल्ल शिक्षा अधिकारी आएको समाचार सुन्दा तपाईलाई अच्चम्म लाग्न सक्छ । तर, अच्चम्म नमान्नु होला यो वास्तविकता हो । रुकुममा बाह्र वर्षछि जिल्ला शिक्षा अधिकारी आएका छन् ।
२०५५ सालमा रुकुममा कार्यरत जिशिअ गोविन्ददेव भट्टले सेवाबाट अवकाश लिएपछि त्यसपछिका १२ वर्षम्म जिल्लामा कामु र निमित्तले शिक्षा कार्यालय चलाउ“दै आएका थिए ।
दर्ुगम र विशेषतः द्वन्द्वको समयमा कसैले पनि यस जिल्लामा आउन नमानेका कारण कामु र निमित्तकै भरमा शिक्षा कार्यालय चल्नु परेको थियो ।
कामु र निमित्त जिशिअहरु पनि दर्ुइ महिनाभन्दा बढी यस जिल्लामा नबसेको अर्को तथ्य छ । १२ वर्षो बीचमा कुनै पनि कामु र निमित्त जिशिअ दर्ुइ महिनाभन्दा बढी बसेका छैनन् ।
यसरी १२ वर्षम्म जिशिअ नहु“दा जिल्लाका शैक्षिक कामकार्य राम्ररी पूरा नभएको जिल्लाका बुद्धिजीवीहरुको भनाई छ । १२ वर्षम्म शिक्षा अधिकारी विहिन भएकाले आफूहरुले कामकार्यमा निकै दुःख झेल्नुपरेको र जिल्ला शैक्षिक रुपमा पछाडि परेको बताउ“छन् शिक्षक टेकबहादुर वली ।
गत जेठ महिनामा शिक्षा मन्त्रालयले दर्ुइ महिनाको लागि भनेर जिशिअ नारायणप्रसाद भट्टर्राई पठाएको थियो । तर, उनी पनि एक महिना नपुग्दै सरुवा माग गरेर काठमाडौं फर्किएका थिए ।
यसरी महिना महिनामा जिशिअहरु परिवर्तन हु“दा पनि मन्त्रालयको ध्यान आकर्षा नभएको भन्दै जिल्लाका नागरिक समाजका अगुवाहरुले दुःख व्यक्त गरेका छन् । १२ वर्षम्म जिल्ला शिक्षा अधिकारी विहिन बनाउनु गम्भीर वेवास्थापन भएको उनीहरुको गुनासो छ ।
१२ वर्षछि मन्त्रालयबाट दर्ुइ वर्षो नियुक्ति लिएर आएका जिशिअ बाबुराम ढुङ्गाना गत साउन महिनाको अन्तिम सातामात्र हाजिर भएका छन् ।

No comments:
Post a Comment