Sunday, March 7, 2010

क्रियापुत्रीले लाइसेन्सको परिक्षा दिए

धनवीर दाहाल
रुकुम : शनिबार भएको अध्यापन अनुमति पत्र निमाबि तहको परिक्षा क्रियापर्ुर्तिले समेत दिएका छन् । ५४ बषिर्य आमा कलि जैसी को मृत्युमा क्रिया बसेका रुकुम खोलागाँउ गाबिस ७ का चार दिनका क्रियापर्ुर्ति २४ बषिर्य टिकाराम शर्मा र २६ बषिर्य गगंालाल शर्माले शिक्षक अध्यापन अनुमति पत्र निमाबि तहको परिक्षा दिएका छन । खोलागाउ बाट एक दिन खाली खुटटा र सेतो कपडामा उनिहरु सदरमुकाम मा परिक्षा दिन आएका हुन ।
परिक्षा को दिनको लागी उनिहरुलाई कुनै अर्को ब्यवस्था गरिएको थिएन । उनीहरुले अन्य परिक्षार्थीहरु जस्तै गरेर त्रिभुवन जनता उच्च माबि को परिक्षा केन्द्र बाट परिक्षा दिएका थिए । उनिहरु परिक्षा दिएर शनिबार नै घर फर्केका छन ।

No comments: