प्रवीर ददेल
रुकुमः जिल्लाका एक दर्जन भन्दा वढी गा।विसमा खानेपानीको अभाव वढन थाले पछि जिवन कष्टकर वन्न थालेको छ । छिवाङ्ग , पेउघा , मुरु गरायला , खारा सिम्ली , विजयश्री , रुँघा , साँख ,चौखावाङ्ग , गोतामकोट लगाएतका गाविसमा मौसम परिवर्तन संगै वढदै गएको गर्मि र सूक्खाका कारण खानेपानीको हाहाकार हुन थालेको छ ।
आफु पानी सिरानीमा म मरे तिर्खाले भने झै विश्वमा नेपाल जलस्रोतको दोस्रो ठुलो देश भएपनि एक गाग्री पानीको लागी घरको एक जना परिवारलाई दिन भर समय छुट्यानु पर्दछ , पानीको मुहान पुग्न मात्र तिन घण्टा लाग्छ , दिन भर लाईन वसेपछि वल्ल तल्ल साझ पालो आउछ , यो समस्या कहिले पुरा होला - रुकुम छिवाङ्ग ९ का भिमवहादुर कामीको भनाई हो ।
रुकुमका अधिकाँस स्थानयि वासीले मौसम परिवर्तनको कारण खाने पानीको समस्या वेर्होनु परेको छ । रुकुम जिल्लाको कुल जंसंख्याको करीव ६३ प्रतिसत जनसंख्याले मात्र सुरक्षित खानेपानी पाएको जिल्लाको एक तथ्यांकले देखाएको छ । अन्यको समस्या जेनको तेन रहेको छ ।
खानेपानीको समस्या देखापरेका गाविस आसपासमा खानेपानीको मुहान नहुनु र पानी भएको मुहानवाट गाउ सम्म पुय्राउन सरोकारवाला निकाएको ध्यान नपुग्दा समस्या देखापरेको हो ।
खानेपानीको समस्या वढदै गएको र सरोकार वाला निकाएको ध्यान नजादा गाउका वस्ती नै संकटमा पर्न थालेका छ भने स्थानीयवासी वर्साई र्सनपर्ने वाध्यता रहेको रुघाँ ७ का तेजवहादुर विकले जनाए ।
ग्रामीन भेगमा विहान मिरमिरेमा नै खाने पानी ल्याउन जाने मानिसको भिड नै देखीन्छ । अव त पानीको मुहान सुक्न थाल्यो , आधारातमा नै उठेर जानु पर्दछ , विचमा जंगल परेको वाघ भालुको डर लाग्दछ -गरायला ९की ४८ वषिर्य रेउती चन्दले जनाईन ।
छिवाङ्ग ५का स्थानीयवासी आसपासमा मुहान नभएको कारण वषर्ातमा आकाशवाट परेको पानी जम्मा गरेर पिउनु पर्ने वाध्यता रहेपनि यसपटक लामो खडेरी भएका ले ४ घण्टा खच्चरमा पानी वोकाएर खान वाध्य रहेका छन ।
पानीको धनी देशमा पानी नै खान पाईन्न यो समस्यामा सरकारको ध्यान गए राहत हुन्थ्योकी - छिवाङ्ग २ का दिलीप खत्रीले दुखेसो पोखे ।
शुद्ध खाने पानी सुरक्षित जिन्दगानी भन्ने सरकारको नारा भएपनि यो नारामा मात्र सिमीत भएकोमा स्थानीय वासी गुनासो गर्दछन ।
गत साल दुषित पानीका कारण रुकुम जिल्लामा झाडापखाला वाट ८५ जनाको मृत्य भएपनि खानेपानीको समस्या प्रती सरकार उदासीन वनेको स्थ्ाानीय वासीेले आरोप छ ।
फोटो क्याप्सन-खाानेपानीको सुविधा कहिले -मौसम परिवर्तन संगै खानेपानीको मुहान सुकेपछि दिनभर लाईन वस्न वाध्य रहेका रुकुम गरायलाका स्थानियवासीहरु ।

No comments:
Post a Comment