मेगराज खड्का
रुकुम : रुकुमको पिपल गाबिस बडा नं ७ निबासि ४९ बषिर्य धनबहादुर खत्रीले सहिद छोरालाई अझ स्मरण गर्न जग्गा दान गर्नुभएको छ । उहाले घर नजिकैको उप-स्बस्थ्य चौकी भबन निर्माणार्थ सोहि गाबिस बडा नं ६ मा रहेको एक रोपनी जग्गा दान गर्नु भएको हो ।
सो जग्गा २ लाख बराबरको रहेको बताईएको छ । २०५२ साल फाल्गुण १५ गते अर्थात १५ बर्षपहिले पिपलकै मेलगैरीमा प्रहरीद्धारा हत्या गरीएका आफ्ना अगुवा छोरा खडक के.सि.को नाममा सो जग्गा प्रदान गर्नु भएको हो ।
२०५५ सालदेखि उप-स्वास्थ्य चौकि भवनको अभाबमा बिभिन्न ठाउमा र्र्सदर्ै आएको थियो । उप-स्वास्थ्यचौकि पिपलको आफ्नै जग्गा नभएकोले भबन निमार्ण्र्ाार्न अफ्टेरो रहिरहेको र अब लगतै भबन निमार्ण्र्ााे लागि बिभिन्न निकाय लाई सहयोगको लागि अनुरोध गर्ने स्वास्थ्यचौकिर् इन्चार्ज दिपेन्द्र यादबले जानकारी दिनुभयो । आफ्नो छोराको स्मरण सगै सबै पिपलबासिको हितको लागि स्वास्थ्य चौकि जस्तो जनसेवा ठाउमा जगदा प्रदान गर्नाले उहालाई गाउमा उदाहरयीय रुपामा लिएका छन ।

No comments:
Post a Comment