प्रविर ददेल
रुकुमः शिक्षालाई निशूल्क गुनस्तरीय र प्रभावकारी रुपमा सम्पर्ुण्ा वालवालीकाको पहुच सम्म पुय्राउन गाउगाउमा वषर्ातको च्याउ उम्ररी झै दिनानु दिन सरकारी तथा निजी विद्यालय खुलीरहेको अवश्थामा दलित समुदायका वालवालीकाहरु आर्थिक अभावका कारण विचैमा विद्यालय छाडन वाध्य रहेका छन ।
रुकुमः शिक्षालाई निशूल्क गुनस्तरीय र प्रभावकारी रुपमा सम्पर्ुण्ा वालवालीकाको पहुच सम्म पुय्राउन गाउगाउमा वषर्ातको च्याउ उम्ररी झै दिनानु दिन सरकारी तथा निजी विद्यालय खुलीरहेको अवश्थामा दलित समुदायका वालवालीकाहरु आर्थिक अभावका कारण विचैमा विद्यालय छाडन वाध्य रहेका छन ।
रुकुम जिल्लामा वाहुल्यता रहेका दलीत जातीमा साझ र विहानको छाक र्टार्न समस्याले आफनो छोराछोरीहरुको पर्ढाईलाई निरन्तरता दिन नसक्ने भएपछी यस्तो समस्या वेर्होन परेको हो । आर्थिक समस्याका कारण दलीत विद्यार्थिहरले प्राथमिक तहको पर्ढाई सँगै स्कुल छाड्न वाध्य वनेका हुन । कोही कोही दलीत विद्यार्थिहरुले निम्न मा. वि.सम्म जेन तेन पढे पनि माध्यमिक तह पुरा नगदै पर्ढाई छोड्न गरेका छन , भने .उच्च मा.वि.मा भने आर्थिक कमजोर र विद्यालयको चर्को सुल्क का कारण आकाशको फलझैँ वनेको छिवाङ्ग ९ जमारु रुकुमका भिम वहादुर सर्ेपाली वताउछन । सेपाली आफुले नपढेका कारण दु;ख पाएको अनुभव हुदा हुदै पनि आर्थीक अभावका कारण छोरा छोरीको उज्वल भविष्यको लागी पढान नस्कीएकोमा दु;ख पोख्छन । शिक्षा ,स्वास्थ्य र रोजगार कुनै पनि मानीसको मौलीक अधिकार र शिक्षालाई गुनस्थिरीय र्सवसुलभ र निशूल्क पाउनु पर्छ । भन्ने सरकारको मूख्य नारा भएपनि,मौलीक अधिकार प्राप्त गर्न र शिक्षा निशुल्क पाउनु सवै नागरिकको दायित्व हो । तर यी मौलीक अधिकारका कुराहरु कानुनको ठेलीहरुमा भर्ने र कार्यन्वयनमा ध्यान नदिनु सरकारकोे गैर जिम्मेवारीपन भएको दलीत महीला धनकली कामी वताउछिन।
उनका छोरा छोरी सवै प्रा.वि मै विद्यालय छाडेका छन भने र्साईला छोरा २०६३ सालमा कक्षा ९मा पढदापढदै विचैमा पर्ढाई छोडी कालापहाडमा गएको वताईन । १६ वषिर्य खडक वहादुर कामी कालापहाडवाट घर फर्के पछि सवै आफनो उमेरका सवै वालवालीका स्कुले डे्रसमा विद्यालय पढन गएको देख्दा आखामा आशु खस्छ तर घरको आर्थिक स्थिती वलीयो भएको भए म पनी यसरी नै विद्यालय जाने कल्पना गर्दछन र मन वुझाउछन । सरकारले सवै नागरिकलाई साक्षरता वनाउन करोडौ रुपया खर्चीएको अवश्थामा यी कलीला वालवालीका भने आर्थिक स्थितीका कमजोर भएका कारण रुकुमको सदरमुकाम खंलगा ,स्थानीय वजार वैरागी ठाटी, स्रि्रुतु झुल्नेटा लगायतका वजारका होटेलहरुमा जुठा भाडा माझी रहेका छन । छिवाङ्ग २ रुकुमका १२ वषिर्य सन्जु सुनार उनी कक्षा ४ मा पढदा पढदै साझ विहानको छाक जुटाउन विद्यालय छोडी काम गर्न थालेको पिडा पोखे । उनी भन्छन -मेरो पढने इच्छा छ । घरमा खान पुग्दैन सँगैका साथी स्कुल जादा मन रुन्छ । जाडोमा जुठा भाडा माझ्नाले कठाङग्रीएका हात देखाउदै कलम समाउने इच्छा कहिले पुरा होला । खोलागाउ -३ का १४ वषिर्य गोपाल कामी पिडा पनि फरक छैन उनी भन्छन - वावाले दिनभरी फलाम पिट्छन , तर पैसा हुदैन वर्षो एक चोटी २-३ पाथी अन्न ल्याउछौ ,त्यसले खान पुग्दैन ,दिनभरी मजदुर गरेर साझ ल्याउने होईना भने भोकै मरीन्छ भने कलम कापी किन्न र स्कुल जान पैसा नै छैन भन्छन । आर्थिक स्थिती कमजोर भएका कारण विद्यालयको मुख देख्न पाईएन १४ वर्षा विवाह भयो अहीले १८वर्षी भए घरमा २ छोरा र एक छोरी छन मेरो ज्यानमा समस्या छ विमला सार्की आफ्नै शव्दमा भनीन । यसरी दलीतले आर्थिक समस्याका कारण र शिक्षा नउाउदा वालविवाह ,वहुविवाह र कुलतमा फस्ने गर्दछन भन्छन दलित वुद्धीजीवी लालवहादुर सर्ेपाली । जिल्ला शिक्षा कार्यालयको २०५८ सालको शैक्षिक दलीत साक्षरता दर रहेको तथ्याङकले जनाएकोछ ।
No comments:
Post a Comment