रुकुम/जिल्लामा दिनदिनै अपराधिक घटनाहरु बढदै गएका कारण जनजीवन प्रभावित भएको भन्दै रुकुममा क्रियाशिल मानब अधिकारबादी सघं सस्थाहरुले दोषिहरु लाइ कार्बाहि र पिडित लाइ क्षतिपर्ुर्तिको उपलब्ध गराउन दबाब दिदै प्रेस बिज्ञप्ती जारी गरेका छन ।
असार १६ गते महत गाबिसका ब्यापारी पर्ुण्ा बि.क र नारायण बुढा हत्या गरि धनमाल लुटपात का साथै शेरजङ बि.क लाइ गम्भिर घाइते बनाएको घटना र छिबाङ गाबिसमा टिकाराम बिष्टको हत्या लगाएतका घटनाका दोषिहरु लाइ प्रहरीले प्रक्राउ गर्न नसकेको भन्दै यस्ता घटनाहरु का दोषिहरु लाइ तत्काल कानुनको दायरामा ल्याइ पिडित लाइ न्याय दिन दबाब दिइएको छ । सदरमुकाम नजिकैको खलंगा ९ राउखेत बजारमा लुटेराहरु द्धारा लुटपाट र जिल्ला प्रशासन कार्यालयका भान्से बिनाराम खडका माथि भएको गोली प्रहारले हामी मानव अधिकारकर्मीहरुलाई अत्यन्त गम्भिर बनाएको जनाएको छ ।
विभिन्न अपराधिक घटनामा मारिएका व्यक्तिहरु प्रति हार्र्दिक भाव पर्ुण्ा श्रद्धान्जली अपर्ण्र्ाार्दै र्घाईतेहरुको स्रि्र स्वास्थ्य लाभको कामना गदै दोषीहरु पत्ता लगाई कानून बमोजिम कार्वाही गर्न र पीडित परिवारलाई उचित क्षतिपर्ुर्ति र राहतको लागि राज्यपक्षले तत्काल उपलब्ध गराउन बिज्ञप्तीमा दिइएको छ । जिल्लामा क्रियाशिल मानब अधिकारबादी सस्था हरप्लेस,हुरेक, नेपाल बार एशोशियसन ,हुरेड -कार्स लगाएतका सस्थाहरुले बिज्ञप्तीमा हस्ताक्षेर गरेका छन ।
मानिसहरु मान्छेको बाँच्न पाउने अधिकार र स्वतन्त्र रुपले पेशा ब्यावसाय गर्न पाउने अधिकार बाट बन्चित भएको भन्दै संक्रमणकालिन अवस्थामा राज्य निरिह बनेको छ समेत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
र्
र्सपको डसाइबाट बिरामी
रुकुमर्/र्सपको डसाइवाट रुकुम कोटजहारीका एक वृद्ध गम्भिर घाइते भएका छन् । गयराति र्सपको डसाइवाट कोटजहारी गाविस वडा नं. १ निवासी ६० वषिर्य दलु योगी गम्भिर घाइते हुनुभएको हो ।
घरनजिकै रहेको शौचालयमा जाने क्रममा गोमन र्सपले डस्दा योगी घाइते हुनुभएको परिवारीक स्रोतले जनाएको छ । घाइते यागीलाई अचेत अवस्थामा चौरजहारी अस्पताल पुर्याइएको छ ।
अहिले उहाँको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । र स्वास्थ्य सामान्य रहेको हाम्रा समाचारदाता गोपाल रेग्मीले जनाएका छन् ।
भानु जयन्ती वोर्डिङ्गले मनायो
रुकुम/एक सय ९७ औं भानु जयन्तीको अवसरमा रातो तारा वोर्डिङ्ग स्कुल रुकुम सल्लेले नेपाली साहित्यमा भानुको योगदान विषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । प्रवचन कार्यक्रममा रातो तारा वालक्लवका सदस्यहरुले सक्रिय सहभागिता जनाएका थिए ।
स्कुलका अध्यक्ष हरिविष्णु ओलीको सञ्चालनमा सम्पन्न प्रवचन कार्यक्रमको अध्यक्षता रातो तारा वालक्लवका अध्यक्ष राजेश थापाले गर्नुभएको थियो । कार्यक्रममा भानुले गरेको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा स्कुलका निर्देशक गहेन्द्र वोहोरा, सहायक प्रधानाध्यापक आर.एस. थापा, क्लवका सचिव बमकुमारी वुढामगरले मन्तव्य राख्नुभएको थियो ।
No comments:
Post a Comment