शेरबहादुर केसी
रुकुम/ हजारौं पैंसा कमाउने उद्धेश्यले यसवर्ष यार्सर्ााम्वा -जीवनबुटी) टिप्न बुकी लेकतिर पसेका सैयौं शिक्षक, विद्यार्थी, र्सवसाधारण लगायतका यार्सर्ााकलकहरु यार्सर्ाापाईएपछि रित्तो हात घर फर्किएका छन् । यार्सर्ााे उत्पादन कम भएका कारण हिमालतिर गएका आधाभन्दा बढी रुकुमेलीहरु रित्तो हात घर फर्किएका हुन ।
रुकुमको रन्मामैकोटस्थित पुथा हिमालय माध्यामिक विद्यालयका प्रधानाध्यापक टोपबहादुर हमालका अनुसार यसपाली यार्सर्ााटप्न चालिस हजार बढी मानिसहरु मैकोटका विभिन्न क्षेत्रमा र डोल्पा जिल्लाको सिमानामा गएकोमा आधाभन्दा बढि फर्किएका छन् । जिल्लाको मैकोटस्थित वुकीपाटन,चित्रेपाटन, जङ्ला लगायतका स्थानमा यार्सर्ााम्वा पाईन्छन ।
जिल्ल्ााका उत्तरी र पर्ूर्वी एक दर्जन गाविसका वासिन्दाहरुको आयआर्जनको मुख्य पेशा नै यार्सर्ााम्वा संकलन तथा विक्री हो । वर्षरीको खर्चको जोहो यार्सर्ााे विक्रिबाट उठेको रकमले गरिने पर्ूर्वी हुकामका गंगाबहादुर पुनले बताउनुभयो । यसपाली यार्सर्ाापाइएपछि यार्सर्ााे मुल्यसमेत बढेको छ । मैकोट- ६ का खिमलाल विकका अनुसार यसपाली यार्सर्ााे मुल्य तिन सय रुपैया प्रतिगोटा सम्म छ ।
अघिल्लो वर्षचार लाख कमाएका हुकामका लालबहादुर बुढाले यसवर्षदश हजार मात्र कमाएको दुखेसो राख्नुभयो । 'हाम्रो जीविकोपार्जनको मुख्य श्रोत नै जीवनबुटी टिप्नु हो ।' बुढाले थप्नुभयो- 'यसपाली यार्सर्ााटप्न सकिएन,कसरी जहान परिवार पाल्ने -'बुढाले यार्सर्ााट यसपाली राम्रो कमाई नभएपछि एकदर्ुइ महिनामै बैदेशिक रोजगारीमा जानुको विकल्प नभएको बताउनुभयो ।
वैशाखको दोस्रो साता रुकुमेलीहरु यार्सर्ााम्वा टिप्न लेकतिर गएका थिए । यसपाली राम्रो यार्सर्ााएको भन्दै गाउ“ नै रित्तो बनाएर जिल्ल्ााका जाङ, हुकाम, तकसेरा, रन्मामैकोट, प्वाङ, काँडा, महत, मोरावाङ लगायत जिल्लाभरका दर्ुइ दर्जन बढी गाविसका वुढावुढी र वालवालिकाहरु समेत वुकितिर गएका थिए । रुकुममा यार्सर्ााम्वा टिप्न छिमेकी जिल्ल्ााहरु जाजरकोट, सल्यान, रोल्पा लगायतका जिल्लाबाट मानिसहरु आएका थिए ।
No comments:
Post a Comment