रुकुम/ जिल्लाका विभिन्न ठाउँमा वसोवास गरीरहेका रुकुमका वादी समुदायका प्रतिनिधिीहरुले प्ा्रमुख जिल्ला अधिकारी शम्भुप्रस्ााद मरासिनीलाई भेटेका छन् । जिल्ला स्तरीय दलीत नेताहरुको सहयोगमा उनिहरुले प्रजिअ मरासिनीलाई भेटेका हुन् ।
भेटमा उनिहरुले दलीतको पेशा संकटमा परेको भएपनि वादी समुदायको पेशा आधुनिकीकरण हुन नसक्दा झनै संकटमा परेको वताएका छन् । उनिहरुले आफुहरुका लागि संधै खाद्यान्नको अभाव हुने गरेको भन्दै असार र साउन २ महिनामा चर्काे खाद्यान्न संकट पर्ने भएकाले वैकल्पीक खाद्यान्न व्यवस्था गरीदिन आग्रह समेत गरेका छन् ।
वादी प्रतिनीधिहरुले जमिनको अभावमा आवासको समस्या परेको तथा भएका आवास पनि जोखिममा रहेकोले वैकल्पीक आवासको व्यवस्था गरीदिन समेत प्रमुख जिल्ला अधिकारी मरासिनी समक्ष आग्रह गरेका थिए ।
भेटमा वादी समुदायको समस्याप्रति गम्भिर भएको भन्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले त्ात्काल वैकल्पीक व्यवस्था गर्न नसकीने वताउदै समस्या समाधानको लागि आफु सम्वेदनशिल भएको वताउनु भएको थियो । जिल्लामा पिपल, पोखरा, आठविसकोट, खलंगा, पेउघा, घेत्मा लगाएत करीव १५ गाविसमा वादी समुदायको वस्ती रहेको छ ।
यसैबीच, जिल्ला प्रशासन कार्यलय रुकुमले वादी समुदायको स्पस्ट पहिचानको लागि केहि साता अघि देखि परीचय पत्रको वितरण थालेको छ । अहिले सम्म ४४ जनालाई परीचय पत्र दिइ सकेको तर परीचय पत्र पाउने एकिन तथ्याङक भने जिल्ला प्रशासन कार्यलय रुकुममा नभएको जिल्ला प्रशासन कार्यलय रुकुमले जनाएको छ ।

No comments:
Post a Comment