धनकुमार शाही
रुकुम/ वाँफिकोट स्थित छिन्खेत स्यार्पूदह सडक खण्ड निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

सडक निर्माण कार्य अन्तिम चरणमा पग्दा डोजरलाई स्यार्पूताल स्थित गेस्ट हाउसमा र्सवसाधारणले
भव्य स्वागत गरेका छन् । स्थानीय वासिन्दाले डोजर लाई फुलमाला र अविर सहित स्वागत गरेका थिए । सडक
निर्माण कार्य आउंदो साउन ३ गते सम्म सम्पन्न भइसक्ने निर्माण उपभोक्ता समितिका सचिव हर्कसिंह खत्रीले जानकारी दिनुभयो ।

No comments:
Post a Comment