Saturday, July 17, 2010

असुरक्षा वढेपछि आफै सक्रिय


टेकबहादुर ओली
रुकुम/ रुकुमको पर्ुर्वि गाविस काक्रीमा रहेकोर् इलाका प्रहरी कार्यलयको पहलमा रुकुमकै मोरावाङ र महत गाविसको संगम स्थल दोमै वजारमा भेला सम्पन्न भएको छ ।
भेलावाट शान्ति सुरक्षा कायम गर्न व्यापारी नरप्रसाद सुनारको अध्यक्षतामा १५ सदस्यीय शान्ति सुरक्षा समिति गठन गरीएको छ । समितिको पहिलो वैठकले गाउँगाउँमा शान्ति सुरक्षा कायम गर्न प्रहरी तथा स्थानिय युवाको सयूक्त टोलीले सिभिल गस्ति गर्ने निर्ण्र्ाागरेकोर् इलाका प्रहरी कार्यलय काँक्रीका निमित्त प्रहरी निरिक्षक पदमबहादुर थापाले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यलय काक्रीको पहलमा भएको भेलामा स्थानिय राजनितिक दलका प्रतिनिधी, व्यापारी, नागरीक समाजका प्रतिनीधि तथा स्थानिय र्सवसाधारणको सहभागिता रहेको थियो ।

No comments: