रुकुम/रुकुमको घेत्माका स्थानियवासीहरु वाखा्रपालन व्यवसाय वाट राम्रो आम्दानी हुने भएपछि वाख्रा पालन तिर आकषिर्त भएका छन् । धेरै दुःख पनि गर्न नपर्ने, धेरै जनशक्तिको आवस्यक्ता पनि नपर्ने भएपछि यस पेशाप्रति कृषकहरु आकषिर्त भएका हुन् । स्थानिय शसिराम गुरुङले वाषिर्क ७० हजार वरावरको आम्दानि गर्ने वताउनुहुन्छ । सम्वन्धित निकायको आवस्यक सरसल्लाह तथा समय समयमा वाख्रामा देखिने विविध खालका समस्याहरुमा सहयोग तथा विभिन्न तालिमको व्यवस्था गरेमा व्यवसाय अझ फस्टाउने वाख्रापालन व्यवसायीहरुलाई उदृत गर्दै हाम्रा समाचारदाता खडक विकले जनाएका छन् ।
No comments:
Post a Comment