वीरबहादुर मल्ल
रुकुम / भारी बषर्ाका कारण रुकुममा नौ गाविसका चौधवटा विद्यालय क्षत्रि्रस्त भएका छन् ।
बषर्ात शुरु भएयता १४ विद्यालयमा ६१ लाख ९६ हजार ५ सयभन्दा बढीको क्षति भएको जिल्ला दैवि प्रकोप उद्धार समितिअर्न्तर्गत शिक्षा कलष्टरको सोमवार बसेको बैठकमा जानकारी गराइएको हो ।
बैठकले शिक्षा क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थालाई त्यसको अध्ययन गरी १५ दिनभित्र विवरण पेश गर्न जिम्मा दिएको छ । यथार्थ विवरण संकलन गरी आएको तथ्यांकमाथि आउ“दो वैठकमा छलफल गरी राहतको लागि जिल्ला दैवि प्रकोप उद्धार समितिमार्फ केन्द्रमा सिफारिस गर्ने निर्ण्र्ाापनि बैठकले गरेको छ ।
जिल्लाका आठविसकोट, झुला, खारा, दुली, छिवाङ, खोलागाउ“, साँख, विजयश्वरी र पर्ूर्तिमकाँडा गाविसका विद्यालयबाट मात्र राहतको लागि निवेदन आएका छन् । कतिपय विद्यालयमा भने क्षति भएपनि स्थानीय वासिन्दाले श्रमदानवाट मर्मत गरेका छन् ।
वषर्ातको समय अन्त्य नभइसकेकाले अझै क्षति हुने विद्यालय संख्या बढ्नसक्ने जिल्ला शिक्षा अधिकारी वावुराम ढुङ्गानाले बताउनुभयो । शिक्षामा अहिले राहतको लागि कुनै रकम नआएको भन्दै उहा“ले शिक्षा क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थालाई सहयोगका लागी अपिल गर्नुभयो । साथै उहा“ले गैरसरकारी संस्थाले सहयोग गर्न नसकिने अन्य निवेदनलाई आवश्यक छानविन गरी केन्द्रमा सिफारिस गर्ने जानकारी दिनुभयो । यस अघि हावाहुरीले क्षति पुर्याएका रुकुमका ११ ओटा विद्यालयले भने राहत पाइसकेका छन् ।
यसैबीच रुकुमको गोतामकोट गाविस- ९ ज्यामिरेमा भेरी नदीमा आएको बाढीबाट बिस्थापित भएका २८ घरपरिवारका लागि हालसम्म राहतको व्यवस्था हुनसकेको छैन । शनिबार राति स्थानीय त्रिवेणी बजारमा पानी पस्न थालेपछि जनजीवन प्रभावित भएको छ । स्थानीय बासिन्दा रातभरी बाढीको डरले बाहिर बसेको र बाढीका कारण अझै विस्थापित हुने सम्भावना बढ्दै गएको छ । विस्थापित परिवार आफन्तको घरमा बसेका छन् ।
गत वर्षनै बाढी र पहिरोको उच्च जोखिममा रहेका ज्यामिरे र मन्का गाँउमा यस पटक लगातार परेको पानीका कारण भेरी नदीकोे बाह गाँउसम्म आएपछि ३८ घरपरिवारको खेतबारी र धनमालको क्षति भएको स्थानीयवासी प्रताप बुढाले बताए । सदरमुकामबाट बाढी प्रभावित क्षेत्र तीन दिन टाढा भएकाले थप जानकारी आउन सकेका छैन । यसैगरी उक्त गाविसका दर्ुइ प्राथमिक विद्यालयको पठनपाठन बन्द भएको छ । सिस्ने हिमालय प्राथमिक विद्यालय र कालिका प्राथमिक विद्यालय बाढीको जोखिममा रहेकाले विद्यालय बन्द गरिएको स्थानीयवासी बोहराले बताए ।
सो ठाउ“का २८ घर अन्यत्र र्सार्नका लागि स्थानीयवासी र स्थानीय प्रहरी प्रशासन खटिएको छ ।बाढीग्रस्त क्षेत्रमा राहतको अभाव भएको छ । उक्त क्षेत्रमा आइतबारमात्र उद्धार र राहतको लागि नेपाल रेडक्रस सोसाइटी रुकुमको टोली त्यसतर्फगएको रेडक्रसले जनाएको छ ।

No comments:
Post a Comment