लक्ष्मण केसी
रुकुम/ रुकुम मुसीकोट सल्ले स्थित नेपाली सेनाको गण रहेको खाली जग्गामा आइतवार वनस्पति तेल उत्पादनको लागि कच्चा पदार्थको रुपमा रहेको संजीवनको विउ रोपिएको छ ।
जनजागरण मञ्च सल्ले रुकुम र दि फेमस महिन्द्रा दल गण सल्ले रुकुमको संयुक्त सहकार्यमा उक्त संजीवनीको १० किलोग्राम विउ रोपिएको हो । विउ रोपन सो कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख र नेपाली सेनाको सहभागिता रहेको थियो । माटोको संरक्षण र वातावरणलाई प्रदुषणबाट बचाउनुका साथै वनस्पति तेल उत्पादनको लागि प्रयोग हुने भएकोले विउ रोपिएको जनजागरण मञ्च रुकुमका अध्यक्ष शम्भु विसीले बताए ।
उक्त संजीवनको फलबाट इन्धनको रुपमा प्रयोग गरिने तेल उत्पादन हुने गरेको छ । यसको प्रयोग एक वर्षअगाडि नै जनजागरण मञ्चले गरिसकेको छ । रोपिएका ती विउको विरुवा उम्रिएपछि अन्य क्षेत्रहरुमा विरुवा रोपिने पनि बताइएको छ ।

No comments:
Post a Comment