भुपेन्द्र केसी
रुकुम, चैत २५ गते । एकीकृत नेकपा माओवादीका पोलीटव्युरो सदस्य हेमन्तप्रकाश ओली र्सर्ुदशनले अबको एक/दर्ुइ दिन भित्रै सरकारले पर्ुण्ाता पाउने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ नेपाल, जिल्ला शाखा रुकुमले सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
ल्ाामो समय सम्मको अन्यौलतालाई तोड्दै निर्माण गरेको सरकारले संविधान बनाउन सक्ने सम्भावना देखेर अत्तालिएका सामन्तवाद र साम्राज्यवादीहरुको चलखेलका कारण सरकारले पर्ूण्ाता नपाएको बताउँदै अबको दर्ुइ दिन भित्रै सरकारले पर्ूण्ाता पाउने जिकिर गर्नुभयो । नेपालको आन्तरिक मामिलामा खेलिरहेका बाहृय राष्ट्र शक्तिका कारण सरकारलाई पर्ूण्ाता दिन केही ढिलाई भएको उहाँले बताउनुभयो । जेष्ठ १४ सम्म नयाँ संविधान निर्माण हुन्छ या हुँदैन भन्ने पत्रकारको जिज्ञासा मेटाउँदै संविधान निर्माणको सवै तयारी जेठ १४ भित्रै पूरा हुने भन्दै समय नपुगेमा थप्न सकिने अन्तरिम संविधानमा उल्लेख भएको बताउनुभयो ।
माओवादी मगरात राज्य समिति इन्चार्ज समेत रहनुभएका नेता सर्ुदर्शनले जनमुक्ति सेना र नेपाली सेना समायोजन सम्वन्धि नेपाली सेनाले ल्याएको प्रस्ताव सकारात्मक भएको भन्दै यो प्रस्तावलाई माओवादीले सकारात्मक रुपमा लिएको उल्लेख गर्नुभयो । माओवादी भित्र देखिएको आन्तरिक विवादको विषमा पत्रकारसँग कुरा गर्दै नेता सर्ुदर्शनले जीवन्त पार्टर्ीीत्र छलफल बहस हुनुलाई अन्यथा नभएको भन्दै नेता र्सर्ुदशनले यो विचमा पार्टर्ीीत्र आएका केही सवालहरुलाई स्थायी समितिको सुकुटे बैठकले मिलाएर पार्टर्ीीकतावद्ध भएको जानकारी दिनुभयो ।
वध शाला उद्घाटन
भुपेन्द्र केसी
रुकुम, चैत २५ गते । रुकुमको चौरजहारीमा एक कार्यक्रमका विच वधशालाको उद्घाटन गरिएको छ । स्वच्छ र सफा मासु विक्रि वितरण तथा वजारलाई व्यवस्थिति वनाउने उदेश्यले उक्त वधशालाको निर्माण गरिएको हो ।
यसभन्दा पहिले वधशाला नहुँदा वजार दिन प्रतिदिन फोहोर एवं दर्ुघन्धित हुदैं गएको भन्दै स्थानीय वासिन्दाले वधशाला निर्माण गर्नुपर्ने माग राखेका थिए । जिल्ला पशु सेवा कार्यालय रुकुमको पचास हजार र उद्योग वाणिज्य संघ शाखा कार्यालय चौरजहारीको पचास हजार गरी एक लाखको लगानीमा वध शालाको निर्माण गरिएको हो ।
रुकुम जिल्लाको दक्षिणी क्षेत्रको दोस्रो ठूलो ब्यापारिक केन्द्रको रुपमा परिचित चौरजहारी बजारमा पहिलो बध शाला निर्माण गरिएको हो । चौरजहारीमा निर्माण गरिएको यो वधशालासँगै रुकुममा हालसम्म दर्ुइ ओटा मात्रै बधशाला निर्माण गरिएको छ ।
मासु विक्रि वितरणलाई थप व्यवस्थित वनाउनका लागि वधशालासँगै अन्य नयाँ कार्यहरुलाई पनि विकास गर्दै लिने योजना रहेको रुकुम उद्योग वाणिज्य संघ शाखा कार्यालय चौरजहारीका अध्यक्ष रामविक्रम चन्दले बताउनुभयो ।
रेडियो सञ्चार माध्यमको बृद्धिसँगै आधारभूत तालिमको धमका
भुपेन्द्र केसी
रुकुम, चैत २५ गते । सञ्चार माध्यमहरुको बृद्धि र विकासँगै रुकुमको सदरमुकाम खलंगामा सुक्रवार देखि ७ दिने रेडियो उद्घोषण तथा १ महिने रेडियो प्राविधक तालिम सुरुवात भएको छ । समुदायका लागि सञ्चार सी.एफ.सी. शाखा कार्यालय रुकुमको विशेष पहलमा रेडियो उदघोषक तथा रेडियो प्राविधिक तालिम सञ्चालन सुरुवात भएको हो ।
रुकुममा रेडियो प्राविधिक तथा उदघोषण सम्वन्धि तालिम हालसम्म दर्ुइ पटक मात्रै भएका छन् । यो भन्दा तीन वर्षअगाडी स्थापना भएका रेडियो पश्चात यस्ता तालिमहरुको सञ्चालन भएको हो । सुक्रवार देखि सुरु गरेको तालिममा २० जनाले उद्घोषक तथा ८ जनाले रेडियो प्राविधिक तालिम लिने समुदायका लागि सञ्चार सी. एफ. सी को शाखा कार्यालय रुकुमले जानकारी दिएको छ । तालिममा सहभागिहरुलाई उद्घोषण तथा प्राविधिक सम्वन्धि आधारभुत ज्ञान दिने उद्देश्यले तालिमको आयोजना गरेको आयोजकको भनाई रहेको छ ।
रेडियो उद्घोषण सम्वन्धिको तालिम ठाकुर देवकोटा र प्राविधिक विषयमा सन्तोष देवकोटाले तालिम दिने पनि सी. एफ. सी रुकुमको भनाई रहेको छ । रुकुम जस्तो विकट ठाउँमा पत्रकारीता गर्न र टिक्न कठिन हुने भएकाले पनि त्यसलाई सहज र सजिलो बनाउको लागि उद्घोषण र प्राविधिक तालिमको आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।
नेपाल उत्पीडित जातीय मूक्ति समाजको अध्यक्षमा शशिराम नेपाली
भुपेन्द्र केसी
रुकुम, चैत २५ गते । नेपाल उत्पीडित जातीय मूक्ति समाज रुकुमको पाँचौ जिल्ला सम्मेलन रुकुमको सदरमुकाम खलंगामा नयाँ जिल्ला कार्य समिति छनौट गर्दै सुक्रवार सम्पन्न भएको छ । सम्मेलनले शसिराम नेपालीको अध्यक्षतामा २५ सदस्यीय मूक्ति समाज जिल्ला कमिटी रुकुम गठन गरेको छ ।
जसको उपाध्यक्षमा रञ्जीत नेपाली, सचिव मोतिराम विक, सह-सचिव मंगल परियार, र कोषाध्यक्ष शिला सेन्च्यूरी रहनुभएको छ । जिल्लालाई जातीय छुवाछुत मुक्त नमूना जिल्ला निर्माण गर्न इट्टा थप्ने बताउँदै नयाँ जिल्ला कार्य समिति निर्माण गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिलाई नेकपा एमाले रुकुमका अध्यक्ष ठगेन्द्र प्रकाश पुरी, उपाध्यक्ष देबि ओली, मुक्ति समाजका केन्द्रिय सदस्य शारदा स्वर्ण्र्ाार, आशा स्वर्ण्र्ाार लगायतले वधाई दिनुभएको थियो ।

No comments:
Post a Comment