ज्ञानु गौतम
रुकुम, १५ जेठ । जिल्ला बिकास समिति रुकुमको १ लाख तथा स्थानिय जनताको जनर्सबदानबाट हालै छिवाङ्ग ५ थुमचौरमा एउटा आकासे घैटो निमार्ण्र्ाारियको छ ।
जिबिस रुकुमले यस बर्षो जिल्ला परिषदबाट समेत पारित गरेको उक्त कार्यक्रम यस बर्षनमुनाको रुपमा छिवाङ्ग र पेउघा लगायतका अन्य दर्ुगम गाउँहरुमा मात्र यो कार्यक्रम लागु गरियको थियो । यसबर्षछिवाङ्गको एक घरमा मात्र घैटो निमार्ण्र्ाारियको र योजना क्रमागत रहेको आकासे घैटो निमार्ण्र्ाापभोक्ता समिति छिवाङ्ग ५ थुमचौरका अध्यक्ष राम बहादुर खड्काले जानकारी दिनुभयो ।
पानी ल्याउन अन्य कुनै संभाबना नभएका ठाउँहरुमा आकासे घैटो निमार्ण्र्ााार्य थालिएको हो । प्रतिघर एउटा घैटो निमार्ण्र्ाारिने उक्त कार्यक्रमका लागि कर्कटपाता तथा ढुङगाले छोएको घर अनिबार्य रुपमा हुनुपर्ने बताईएको छ । घर नजिकै सिमेन्ट र बालुवाबाट घैटो निमार्ण्र्ाारी आकासबाट परेको पानीलाई घरको छानाबाट धारा ल्याई घैटोमा राख्ने गरिन्छ ।
आकासबाट परेको पानीलाई त्यस घैटोमा संचित गरेर आबश्यक परेको समयमा गाईभैसिलाई पानी खुवाउने लगायतका अन्य बिभिन्न काममा प्रयोग गरिने भएपनि मानिसले खानका लागि भने प्रयोग गर्न सकिदैन । गाईभैसि तथा मान्छेका लागि दैनिक २ घण्टाको उकालो बाटो हिडेर पानी ल्याउने गरेका यहाँका स्थानिय बासिन्दाहरु यस कार्यक्रम मार्फ आफ्नो घरघरमा घैटो बन्ने भएपछि खुसि समेत भएका छन ।
आकासे घैटो निमार्ण्र्ाा लागि त्यस क्षेत्रमा १ सय भन्दा बढी घरहरु रहेपनि अहिले एउटा मात्र नमुनाको रुपमा घैटो निमार्ण्र्ाार्न बजेट बिनियोजन गरेको बताइएको छ । यस क्षेत्रका स्थानिय बासिन्दाहरुले अरु घरघरमा पनि छिटो भन्दा छिटो घैटो निमार्ण्र्ाारिदिन जिबिसलाई अनरोध समेत गरेका छन । एउटा घैटोमा संचित गरेको पानीले एकघर परीवारलाई दर्ुइमहिना भन्दा बढी धान्ने बताईएको छ ।
प्ाहिलोपटक विद्यालय निरिक्षण सुरु
लक्ष्मण केसी
रुकुम, १६ । रुकुममा लामो समय पछि विद्यालय निरिक्षण गर्ने काम सुरु गरिएको छ । जिल्लाको पर्ुर्वि दर्ुइ दर्जन बढि गाविसका ५० बटा विद्यालयहरु बाट निरिक्षण कार्य सुरु गरिएका छ ।
अनुगमन टोलिलाई शिक्षक विद्यार्थीहरुले टिका र माला लगाई स्वाग गरेका छन । विद्यालय निरिक्षण गर्ने टोलि गाउँ जादा विद्यालयका शिक्षक,अभिभावक र विद्यार्थीहरु खुसी भएका छन । ब्राह बर्षपछि विद्यालय निरिक्षण कार्य सुरु गरिएको जिल्ला शिक्षा कार्यालय रुकुमले जानएको छ । विद्यालय निरिक्षक तिलक गौतमको टोलिमा स्थानिय स्रोत व्यत्ति बलवहादुर शाहिले विद्यालयहरु अनुगमन गरेका हुन । जेठ २ गते देखि रुकुमकोट स्रोत केन्द्रबाट सुरु भएको अनुगमन टोलिले २३ वटा विद्यालयको अनुगमन गरिएको टोलिका एक सदस्य बलवहादुर शाहिले बताए ।
शाहले टेलिफोनमा भने धैरै विद्यालयका अभिभावक र शिक्षकहरुले हामिहरुमा गुनासो राखेका छन । ति कुराहरु जिल्ला र्फेर समाधान तर्फलाग्ने बताए । अनुगमन टोलिले एकर् दजन शिक्षक र अहरुलाई विद्यालयमा अनुउपस्थि भेटाएको छ । विद्यालयमा नियमित नआएका शिक्षकहरु लाई शिक्षा नियमावली अनुसार कार्वाहि गरिने निरिक्षक तिलक गौतमले बताए । कार्वाहि पर्ने प्राया विद्यालय खुले पनि शिक्षकहरु नयाँ शैक्षिक शत्र देखि विद्यालय नआएको बताईएको छ ।
स्थापनाकालदेखि स्रोतव्यक्तिवाहेक विद्यालयका अनुगमनको लागि कोहि आएका थिएनन् । दशरत प्राथमिक विद्यालय तुफा तकसेरा प्रअ जितार् दलामीले बताईन । २०५१ सालमा स्थापना गरिएको विद्यालयमा स्थापना बर्षा जिशिअ डिल्ली प्रसाद अधिकारीले हेलिकप्टर बाट गएर विद्यालय निरिक्षण गरेका थिए । सो क्षेत्र सदरुमुकाम खलङगा बाट २ दिन पैदल हिडेर पुगिने विकट गाविस हो । हामिलाई नयाँ कुराहरु तथा पाउन समय लाग्ने गरेको छ । प्रअ दर्लामीले भन्नि जिल्लामा कुनै कार्यक्रमको चिठि पनि पुग्दैन ।
उनी मात्र होइन् रुकुमको पर्ूर्वी सबै विद्यालयहरुको समस्या एउटै रहेको छ । लामो समय पछि विद्यालय निरिक्षन गर्ने जादा आफुहरु खुसि भएको अभिभावकहरुले बताएका छन । टोलिले यस बर्षा सञ्चालन गरिएको भर्ना अभियान कायक्रम प्रभावकारी नभएको बताएको छ । गत बर्षो भन्दा ५० प्रतिशत विद्यार्थीहरु घटेका छन । स्र्रोतव्यक्ति बलबहादुर शाहीले भने दर्ुगमका सबै विद्यालयको भौतिक ,शैक्षिक ,विद्यालय प्रसाशमा परिवर्तन ल्याउनु पर्ने बताएका छन ।
जिल्लामा १५ वटा स्रोतकेन्द्रहरु छन । जिल्ला शिक्षा कार्यालयमा ५ जना विद्यालय निरिक्षकको दरबन्दि छ । तर, अहिले जिल्लामा एक जना मात्र विद्यालय निरीक्षकमात्र कार्यरत छन । अन्य मध्य एक जान भक्तबहादुर गोदार तालिम केन्द्र संयोजकको रुपमा काम गदै आएका छन भने अर्का विनि विश्वास रोका मगर चार महिना देखि शिक्षा विभागमा काजमा बस्ोका छन । सबैसबै विद्यालयहरु अनुगमन काम सुरु गरिएको जिल्ला शिक्षा कार्यालयका योजना अधिकृत बिनाराम खड्का बताए ।

No comments:
Post a Comment